Thursday, July 28, 2016

तीन कम्पनीलाई हकप्रद सेयर निस्काशन अनुमति


ब्लग संवाददाता

नेपाल धितोपत्र बोर्डले नया“ आर्थिक वर्ष सुरु भएपछि तीन कम्पनीको हकप्रद सेयर स्वीकृति गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ सुरु भएपछि प्राइम कमर्शियल बैंक, सेन्चुरी कर्मशियल बैंक र माउन्ट मकालु डेभलपेन्ट बैंकको हकप्रद सेयर निकास्शनका लागि बोर्डले अनुमति दिएको छ ।
प्राइमले ३ बराबर १, सेन्चुरी १० बराबर ३ र माउन्टले १ बराबर १.५ हकप्रद सेयर निस्काशन गर्नेछन् ।

No comments:

Post a Comment